close

काठमाडौं । सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी ‘एम ०२ एस’ नेपाली बजारमा सार्वजनिक गरेकाे छ । सामसङको आधिकारिक वितरक कम्पनी आईएमएस प्राइभेट लिमिटेडले यस फोनलाई विभिन्न आधिकारिक खुद्रा वितरकहरुबाट उपलब्ध गराएकाे छ । ६.५ इन्चको एचडी प्लस डिस्प्ले भएको यस...