काठमाडौं । सन् २०२० को वर्ष सकिनै लाग्दा यस वर्ष आउने सबै स्मार्टफोन सार्वजनिक भइसके भन्ने छैन । यही वर्षभित्र अझै केही स्मार्टफोन बजारमा आउन सक्ने संभावना छँदैछ । चिनियाँ मोबाइल निर्माता कम्पनी भिभोले आफ्नो फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स सिक्स्टी यसै साल सार्वजनिक गर्ने...