close

काठमाडौं । ओप्पोले आफ्नो रेनो फाइभ सिरिजका फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले रेनो फाइभ सिरिजमा दुई नयाँ स्मार्टफोन ओप्पो रेनो फाइभजी र ओप्पो रेनो फाइभ प्रो फाइभजी सार्वजनिक गरेको हो । दुवै स्मार्टफोनमा पञ्च होल डिस्प्लेका साथै चार वटा रियर क्यामेरा दिइ...