काठमाडौं । बहुप्रतिक्षित वानप्लस ९ सिरिजका स्मार्टाफोन यही मार्च ८ तारिख अर्थात फागुन २४ गते सोमबार सार्वजनिक हुने भएको छ । लामो समयदेखि वानप्लस ९ सिरिजका स्मार्टफोन सार्वजनिक हुने मितिको विषयमा विभिन्न चर्चा चल्दै आएको थियो । तर, अब भने कम्पनीले नै यो फोन मार्च ८ मा ...
