काठमाडौं । ओप्पाले ‘ओफ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने अभिप्रायका साथ कम्पनीले ‘ओफ्यान्स फेस्टिभल’ आयोजना गर्ने भएको हो । यो एसएमएस उपहार योजनामा सहभागिता जनाएर उप...
