close

काठमाडौं । तीन महिनादेखि अन्तरिक्षमा फसेका सुनिता विलियम्स र बेरी विल्मरलाई पृथ्वीमा ल्याउन उडेको स्पेसएक्सको अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा पुगेको छ । स्पेसएक्सको 'ड्रागन' नामक अन्तरिक्षयानको क्याप्सुल आईएसएसमा पुगेको नासाले आफ्नो सामाजिक सञ्ज...