close

  काठमाडौं । ओपनएआईले च्याटजीपीटीको विन्डोज एप ल्याएको छ । पैसा तिरेर च्याटजीपीटी चलाउने प्रयोगकर्ताका लागि कम्पनीले विन्डोजको डेस्कटप भर्सन ल्याएको हो । कम्पनीका अनुसार च्याटजीपीटी प्लस, इन्टरप्राइज, टिम र एडु युजरहरूले अहिले यस एप माइक्रोसफ्ट स्टोरबाट डा...