close

काठमाडौं । एलन मस्कले ट्वीटर (अहिलेको एक्स) खरिदका लागि अनावश्यक रूपमा बढी रकम तिरेको स्वीकार गरेका छन् । जो रोगनसँगको पडकास्टमा मस्कले उक्त खरिद अत्यन्त महँगो र जोखिमपूर्ण निर्णय भएको बताएका छन् । मस्कका अनुसार उनी जोखिममा पर्ने डरले ट्वीटर किनेका थिए...