काठमाडौँ । विन्डोज ११ को नयाँ अपडेट (24H2) पछि केही प्रयोगकर्ताको सिस्टम ड्राइभ अर्थात् सी ड्राइभमा एउटा खाली फोल्डर ‘inetpub’ देखिन थाल्यो । धेरैलाई यो अनौठो लाग्यो, र केहीले त खाली र निरर्थक ठानेर डिलिट नै गरे । तर माइक्रोसफ्टले यो फोल्डर गल्तीले नबनेको ...