close

काठमाडौं । अब आईओएस प्रयोगकर्ताले गुगल एपबाट जेमिनाई एआई प्रयोग गर्न नपाउने भएका छन् । गुगलले प्रयोगकर्ताहरूलाई ईमेलमार्फत जानकारी दिँदै गुगल एपमा जेमिनाई सेवा बन्द भएको जानकारी दिएको छ । योसँगै गुगलको च्याटबट चलाउन एपस्टोरमा गई जेमिनाई एप डाउनलोड गर्नुपर्ने छ...