close

काठमाडौं । एप्पलले घरायसी कामका लागि प्रयोग गर्न सकिने रोबोट ल्याउने भएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले आफ्नो नयाँ परियोजना अन्तर्गत ‘पर्सनल रोबोटिक्स’ परियोजना अगाडि सारेको हो ।  यो परियोजनालाई ‘मोबाइल रोबोट’ का रूपमा पनि व्याख्या ...