close

काठमाडौं । टेस्लामा भएको आफ्नो १० प्रतिशत शेयर बेच्ने एलन मस्कको घोषणामा ट्विटर प्रयोगकर्ताले समर्थन जनाएका छन् । मस्कले आइतबार ट्विटरमा सर्वेक्षण गर्दै आफूले शेयर बेच्ने निर्णय गरेको भन्दै भोट मागेका थिए । मस्कले गरेको सर्वेक्षणमा करिब ६० प्रतिशत ट्विटर प्रयोगकर्ताले समर्थ...