close

कठमाडौं । टेस्लाका सीईओ एलन मस्क कुन कार चढ्छन् ? के जेफ बेजोस मौसमको बारेमा जान्न एलेक्सामा निर्भर छन् ? बिल गेट्सको मनपर्ने अपरेटिङ सिस्टम के हो ? मार्क जुकरबर्गले डेटा गोपनीयता कसरी कायम राख्छन् ? प्रविधिका यी हस्तीको जीवनलाई नजिकबाट नियाल्न चाहनेहरुका लागि यस्ता ...