close

काठमाडौं । अब नागरिक एपमा रहेको स्वास्थ्य बीमा परिचयपत्र देखाएरै औषधोपचार सेवा लिन सकिने भएको छ । नागरिक एपले सेवाग्राहीको सहजताका लागि यस किसिमको व्यवस्था गरिएको जनाएको छ । नागरिक एपमा आफ्नो स्वास्थ्य बीमा लिङ्क गरेका सेवा ग्राहीले त्यसमा आफ्नो स्वास्थ्य बीमा परिचयप...