close

काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने र पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्ताे लक्ष्यसहित नेपाललाई सूचना प्रविधिको हबको रूपमा...