close

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षको पदबाट पुरुषोत्तम खनालले दिएको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । साथै बैठकले रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालय...