close

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमनका लागि बनेको विधेयक ल्याउन युवाहरूसँग छलफल नभएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । विगतका सरकारले सामाजिक सञ्जाल...