close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थामा तत्काल सुधारको खाँचो औंल्याउँदै यसका लागि कठोर निर्णय लिनुपर्ने बेला आएको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले ...