close

काठमाडौं । अब संस्थागत माध्यमबाट वैदेशिक रोजगारको लागि जानेहरूले पनि अनलाइन माध्यमबाट नै श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले बैशाख २ गतेदेखि लागू हुने गरि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना अनलाइन प्रणालीबाट मात्र गर...