काठमाडौं । आज विश्वभर ‘डिजिटल टेक्नोलोजी फर वल्डर पर्सन एण्ड हेल्दी एजिङ्’ नाराका साथ ५३ औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । ज्येष्ठ नागरिक र उनीहरूको स्वस्थ बुढ्यौलीका लागि डिजिटल प्रविधिहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ अन्तराष्ट्रिय दूरसञ्चार संगठन ...