close

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन, चङ्गा, बलुन उडाए कारबाही हुने भएको ‍छ । विमानको उडान सुरक्षामा गम्भीर असर पुग्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो कार्यमा रोक लगाएको हो । विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट ...