काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई पुस मसान्तभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम बुझाउन ताकेता गरेको छ । बिहीबार सूचना जारी गर्दै प्राधिकरणले सेवाप्रदायकलाई कुल आम्दानीमा नियमानुसार लाग्ने दस्तुर तिर्न आग्रह गरेको ह...
