काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा पत्रकारले जथाभावी गर्दा निर्वाचन तथा पत्रकार आचारसंहिता उलङ्घन भएकाे भन्दै सतर्क गराएकाे छ । स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आचारसंहिता लागू भएसँगै सामाजिक सञ्जालमा आचारसंहिता उलङ्घन घटना बढेको काउन्सिलको ...