close

काठमाडौं । दक्षिण कोरियाली सहयोगमा प्रहरी प्रधान कार्यालय अन्तर्गतको केन्द्रीय साइबर ब्यूरोको स्तरोन्नति हुने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले नेपालको साइबर सुरक्षालाई थप सुदृढ बनाउन ८० लाख डलर (९७ करोड रूपैयाँ बढी) सहयोग गर्न लागेको ब्यूरोका प्रव...