close

काठमाडौं । बागमती प्रदेश सरकारले नागरिक एपमा आबद्ध गराइएको डिजिटल सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नियमन गर्न ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ  । शुक्रबार एक कार्यक्रमबीच प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्राफिक प्रह...