close

काठमाडौं । सरकारले सङ्घीय संसदमा दर्ता गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई लिएर नेपाल पत्रकार महासंघले मुख खोलेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले विधेयकका केही प्रावधानप्रति गम्भीर आपत्ति ज...