close

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चैतभित्र सबै सरकारी कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चैतभित्र सबै ...