काठमाडौं । यही शुक्रबारबाट सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत देशमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्दैछ । यो विषयले धेरैजसो मोबाइल प्रयोगकर्तालाई अन्यौलतामा पारेको छ । मोबाइल प्रयोगकर्ताले उठाएका विभिन्न जिज्ञासा मध्ये विदेशमा आफूले वा अ...