close

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो छुट्टै डेटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/०८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यस्तो कार्यक्रम अगाडि सारेको हो । बजार नियमन तथा सुपरीवेक्षण सम्...