काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वायत्त नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको बजेटमा अनावश्यक दख्खल दिएको छ । प्राधिकरणको २७ वर्षे इतिहासमा पहिलो पटक सञ्चार मन्त्रालयले स्वीकृत भइसकेपश्चात समेत केही कार्यक्रमको बजेट खर्च गर्दा आफ्नो समन्वय खोजेको हो ।&nbs...
