close

नेपालको सन्दर्भमा भन्नुपर्दा मलाई अचम्म लाग्ने भनेको यहाँको कनेक्टिभिटीमै हो । अमेरिकामा सहरभन्दा बाहिर अलिकति टाढा गयो भने पनि फोन चल्दैनथ्यो । यहाँ मुक्तिनाथमा हाइकिङ जाँदा पनि फोन चलिरहेको देख्छु । यसबाट म निकै खुसी र उत्साहित भएकी थिएँ । अहिले देशभरका मानि...