फोटोग्राफी गर्न मेगापिक्सेल नै महत्त्वपूर्ण होइन । तर हामी भने धेरै मेगापिक्सेल र नयाँ-नयाँ फोनको पछि लाग्छौं । यसको सट्टा हामी आफ्नो सीप विकास गर्नतिर लाग्नुपर्छ । किनकी फोटोग्राफी गर्न मेगापिक्सेलले खासै फरक पार्दैन । साधारणतयाः फोटोग्राफी गर्न २४ मेगापिक्सेल भए...