close

काठमाडौं । एप्पलको नयाँ स्मार्टफोन आईफोन १६ई मा ब्लुटुथ अडिओ प्रयोग गर्दा समस्या आएको छ । प्रयोगकर्ताले ब्लुटुथमार्फत अडिओ सुन्दा आवाज रोकिने वा अवरुद्ध हुने गरेको गुनासो गर्न थालेका छन् ।  यो समस्या विशेषगरी एकैसाथ दुई वा दुईभन्दा बढी ब्लुटुथ डिभाइस कनेक्ट गर्दा ...