काठमाडौं । मानिसलाई आपतकालीन अवस्था वा विपद् कहिले आइपर्छ, पत्तो हुँदैन । यस्ता अप्रत्याशित घटनाबाट जोगिन पूर्व तयारी र सजगता अपनाउनु आवश्यक छ । अन्यथा जनधनको क्षति हुन सक्छ । त्यसैमा स्मार्टफोन बहुउपयोगी साधन बन्न सक्छ । आजकल प्रायः सबैको हातमा स्मार्टफो...
