काठमाडौं । भारतको ओडिसास्थित एक विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु भएपछि त्यहाँको वातावरण तनावग्रस्त बनेको छ । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बीटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार आफ्नो होस्टेलमा मृत भेटिएकी हुन् ...
