close

काठमाडौं । अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा निम्तिएको दुर्घटनाको भिडिओ शेयर भइरहेको छ । भिडिओमा प्रस्तोता भनिरहेका हुन्छन्, “...पोखरा भ्रमण वर्ष २०२५ को हामी लोगो अनावरण गर्दैछौं । र, यसलाई पनि स्विच अन गरे...