close

काठमाडौं । गुगलले युट्युबको सशुल्क सेवा ‘युट्युब प्रिमियम’ को नयाँ संस्करण ‘युट्युब प्रिमियम लाइट’ ल्याउने भएको छ । युट्युब भिडिओमा आउने अत्यधिक विज्ञापनबाट दिक्क हुने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले सस्तो सबस्क्रिप्सन मोडेल ल्याउने तयारी गरेको ...