काठमाडौं । केही दिनयता हवाई जहाजको टिकेट असाध्यै महँगो भएकोबारे सामाजिक सञ्जालमा आलोचना र असन्तुष्टि व्यक्त भइरहेका छन् । त्यसको केही समयपछि वायुसेवा सञ्चालक सङ्घले बैठक बस्दै केही दिनसम्म अधिकतम मूल्यमा टिकेट बिक्री नगर्ने निर्णय गरेको थियो । तर यसबारे जन गुनासो भ...
