काठमाडौं । आईफोन र आईप्याडमा अनौठो बग (सुरक्षा कमजोरी) फेला परेको छ । केही क्यारेक्टर टाइप गर्नासाथ डिभाइस अस्थायी रूपमा क्र्याश हुने समस्या देखिएको हो । तपाईंसँग आईफोन छ भने यो बग परीक्षण गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले एप लाइब्रेरीमा जानुहोस् । ए...
