काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्री, सांसद लगायत अन्य विशिष्ट व्यक्तिको डिपफेक भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत रहेका छन् । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार आरोपित रावतलाई जिल्ला...
