काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक भएको छ । सन् २०१९ देखि भण्डारीले प्रयोग गर्दै आएको फेसबुक पेज हालै मात्र ह्याक भएको हो । भण्डारीले अर्को फेसबुक पेज खोली आफ्नो पुरानो पेज ह्याक भएको जानकारी दिएकी छन् । “मेरो पुरानो अफिसि...
