close

काठमाडौं । आउँदो आइतवारदेखि काठमाडौंमा सुरु हुने साफ यू-२० च्याम्पियनशिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीमार्फत हुने भएको छ । यसअघि एएफसी च्यालेन्ज लिग छनोटअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलको प्रत्यक्ष ...