close

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स एन्ड एक्सेसरिज ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले बजारमा नयाँ उत्पादन ल्याउने भएकाे छ । कम्पनीले यही ६ जेठ (आइतबार)देखि नयाँ मोडेलका इयरबड र नेकब्यान्ड उपलब्ध गराउन लागेकाे हाे । कम्पनीका अनुसार पहिलो चरणमा एयर बड्स मिनी टू ...