काठमाडौं । एप्पलले आफ्नो वेब ब्राउजर सफारीमा ल्याउने नयाँ फिचरले पत्रकारको आर्थिक सङ्कट निम्त्याउने भन्दै बेलायती सञ्चारगृहहरूले आपत्ति जनाएका छन् । अब सफारीमा आउन सक्ने अनलाइन विज्ञापन बन्द गर्ने क्षमताले मारमा पार्ने भन्दै विभिन्न सञ्चारगृहहरूले आपत्ति जनाएका हुन् । एप्पल...
