काठमाडौं । एनसेलले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या समाधान गर्न नयाँ योजना ल्याएको छ । बुधवार एक कार्यक्रम गर्दै कम्पनीले फाइभजी भिजनमा आधारित भएर ब्यालेन्स सकिने ग्राहकको डर अन्त्य गर्न ‘सधै अन’ योजना ल्याएको हो । यस योजनाबाट ग्राहकहरूलाई ...
