काठमाडौं । भोलि मङ्गलवार हुने भारत विरुद्ध हुने क्रिकेट प्रतियोगितामा नेपाली टिमको समर्थनमा डिशहोमले २४ घण्टे अफर सार्वजनिक गरेको छ । कम्पनीले १२ महिनाको रिचार्ज गर्ने ग्राहकलाई थप १२ महिना बराबरको सेवा निःशुल्क दिने गरी आकर्षक अफर ल्याएको हो । एसियन गेम्स अन्तर्गतक...
