काठमाडौं । अवैध अनलाइन सट्टेबाजमा सक्रिय भई कराेडाैं कारोबार गर्ने एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुरोधमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सट्टेबाजीमा संलग्न दमक नगरपालिका वडा नं. १२ घर भएका ३...
