close

काठमाडौं । एसियन गेम्स २०२३ अन्तर्गत ई-स्पाेर्ट्स विधामा भइरहेकाे पब्जी माेबाइल प्रतिस्पर्धामा नेपाली टिम  सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको नकआउट चरणको खेलमा ‘ग्रुप सी’ मा रहेको नेपालले चार टिममध्ये दोस्रो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर...