close

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिदियाले एआईमा आधारित एप विकास गर्न भारतको रिलायन्स इण्डस्ट्रिज र टाटा ग्रुपसँग सहकार्य गरेको छ । एनभिदियाले शुक्रवार क्लाउड पूर्वाधार, ल्याङ्ग्वेज मोडेल र जेनेरेटिभ एआई एप विकासका लागि भारतका ठूला दुई कम्पनीसँग सहकार्यको घोषणा ...