close

  काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटाको सस्तो बिजुली कार टियागो ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको हो । कम्पनीले टियागोलाई मिडियम र लङ रेञ्ज गरी दु...